मधेश प्रदेशका दुई जिल्लाका दुई पालिका अन्तर्गतका संस्थामा पहुँचयुक्तता तथा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण (GEDSI) परिक्षण सम्पन्न
नेपाल अपाङ्ग महिला संघ (NDWA) र मुक्ति नेपालद्वारा डिसएबिलिटी राइट्स फन्ड (DRF) को आर्थिक सहयोगमा सञ्चालित “शशक्त न्याय” परियोजना अन्तर्गत…