Featured Story

Newly elected committee taking an Oath

NDWA represents more than 800 thousands women and girls with disabilities in Nepal. We are run by and for women with disabilities. We operate as national human rights and systemic advocacy organization.

#DisabilityTalks

काठमाडौं- आज अपांगता भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्‍ट्रीय दिवस। संसारभर कुनै पनि प्रकारका अपांगता भएका व्यक्तिहरूलाई उनीहरूको सहज जीवनयापनका लागि प्रेरित गर्ने दिन हो यो। यस्ता दिवसहरूको सकारात्मक पक्ष भनेकै सार्वजनिक चेतना जागृत गराउन महत्त्वपूर्ण भूमिका रहनु हो। र, दोस्रो- अपांगता भएका व्यक्तिहरूले दैनिक जीवनमा भोग्‍नुपर्ने चुनौतिहरू यस्ता अवसरहरूले उजागर गर्न मद्दत पुर्‍याउँछन्। More Details

नेपाली हेडलाइन,  

तेत्तिसौँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानको आज पाँचौ दिन । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने यो अभियानको यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘टुवार्ड्स् थर्टी इयर्स अफ बेइजिङ डिक्लेरेसन एन्ड प्लाटफर्म फर एक्सन : युनाइट टु इन्ड भ्वाइलेन्स अगेन्स्ट विमिन’ (Towards 30 Years of the Beijing Declaration and Platform for Action : UNITE to End Violence Against Women) रहेको छ । More Details

सन्धान,  November 29, 2024

अपांगता भएका बालबालिकाको विकासोन्मुख क्षमताको सम्मान तथा अपांगता भएका बालबालिकाको पहिचानको संरक्षण गर्न पाउने अधिकारहरू कानुनमा भए पनि व्यवहारमा लागू भएको छैन । More Details

इ-कान्तिपुर,  December 2, 2024

पलेशाले दोस्रो ओलम्पिक सहभागितामा पदकसँगै नेपालीको खुसी पनि ‘रेकर्ड’ गराएकी हुन् । यो सफलताले नेपाली खेलाडीको विश्वका प्रमुख प्रतिस्पर्धामा पदक जित्न सक्ने आत्मविश्वासलाई बढाउनेछ । पलेशाले बाटो देखाएकी छन्, अब त्यही बाटोबाट उनी स्वयं अझै अगाडि बढ्न र अन्य खेलाडीले पछ्याउन सक्ने आधार निर्माण भयो भने नेपाली खेल जगत् उज्यालो भविष्यतिर अगाडि बढ्ने निश्चित छ । More Details

इ-कान्तिपुर,  August 31, 2024

Latest News

Latest Publications