Featured Story

A large group of people, including men and women, are gathered for a group photo outdoors after the session is completed. Some are seated in the front row while others stand behind them, with rocky cliffs and hills of Kalikot visible in the background under a clear blue sky.

NDWA represents more than 800 thousands women and girls with disabilities in Nepal. We are run by and for women with disabilities. We operate as national human rights and systemic advocacy organization.

#DisabilityTalks

Thirty of the 65 blind students at Amar Singh Secondary School are learning to use computers. Say it is much easier and faster to complete assignments on laptops than using Braille. “With Braille, papers got lost or erased and I often couldn’t submit on time. Now I can store my work digitally, keep a copy for myself, and hand in a printed version,”, said one of the students of Amar Singh Sec School.  More Details

The Kathmandu Post,  August 18, 2025

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीश प्रसाद अधिकारीले अपाङ्गता भएका महिलाहरुको न्यायमा पहुँचको लागि यस क्षेत्रमा क्रियाशिल महिलावादी सस्थाहरुलाई संघिय मन्त्रालयबाट बजेट विनियोजन नभएकोमा दुख व्यक्त गर्नुभयो ।  More Details

Hamaar विरगन्ज ,  August 17, 2025

नेपाल अपाङ्ग महिला संघको आयोजनामा अपाङ्गता भएका महिला तथा बालिका विरुद्धको हिंसाबारे सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच सुनिश्चित गर्न कानुनी सुधार, सांकेतिक भाषा दोभाषेको व्यवस्था, अपाङ्गता मैत्री पूर्वाधार विकास, र समन्वयको आवश्यकता औंल्याइयो। सहभागी निकायहरूले स्रोतको अभावका बीच पनि सुधारका प्रयास जारी राख्ने प्रतिबद्धता जनाए। More Details

अपाङ्ग आवाज ,  August 14, 2025

कानुनी पक्षमै कुरा गर्नुपर्दा नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने तथा अपङ्गता भएका नागरिकको हकमा कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने व्यवस्था गरेको छ । कानुनी रूपमा अपङ्गता शिक्षाको सवाल सबल नै देखिन्छ तर अपङ्गताको प्रकृति, विविधता, गम्भीरता र व्यावहारिक पक्षमा ध्यान नदिने, भएका व्यवस्थालाई कार्यान्वयन गर्न कन्ज्युस्याइँ गरिदिनाले सबै प्रकारका अपङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँचसम्म पुग्न बाधा भएको छ ।  More Details

हिमालय टाइम्स ,  July 3, 2025

Latest News

Latest Publications