NDWA Nepal

Bandana Rana, A member of CEDAW committee under UN, delivering information about CEDAW

सिड सम्बन्धी अन्तर्क्रिया

नेपाल अपाङ्ग महिला संघको समन्वय र साथी संस्थाको आयोजनामा महिलामाथि हुने सवै प्रकारका विभेद अन्त्य गर्ने महासन्धी सिडले अपाङ्गता भएका महिलाका विषयलाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा अपाङ्गता भएका महिलासँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरियो । स‌ंयुक्त राष्ट्र संघ  सिड कमिटीका सदस्य बन्दाना राणाले सहजीकरण गर्दै सिडले सारभुत समानताको सिद्धान्तका विषयमा कुरा गर्ने भएकाले अपाङ्गता भएका… Read more सिड सम्बन्धी अन्तर्क्रिया

Panelists from the left Bimal Paudel, Lili Thapa, Tika dahal and Ganesh Bk sitting in the dais

दिगो विकास लक्ष्य हासिलमा गम्भीर चुनौती

  ‘कोही पछाडी नछुटुन्’ ( Leave No one Behind)  दिगो विकास लक्ष्यको मुख्य एजेण्डा काम गरिएपनि सिंगो सिमान्तकृत समुदाय यसबाट छुटिरहेको सरोकारवालाहरूले बताएका छन् । दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जालले आयोजना गरेको  दिगो विकास सम्बन्धी एकदिने नेपाल पिपल्स फोरमको समानान्तर सत्रको कोही पछाडी नछुटुन् ( Leave No one Behind) विषयमा गरिएको अन्तर्क्रियामा वोल्दै उनीहरुले संविधानले… Read more दिगो विकास लक्ष्य हासिलमा गम्भीर चुनौती

Tika Dahal, chairperson of NDWA welcoming the participants

अपाङ्गता  भएका महिला र बालिकाप्रति हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण

  ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि बनेका कानुन कार्यान्वयन गर्न सचेतना आवश्यक रहेको बताउनुभएको छ । नेपाल अपाङ्ग महिला संघले  साउन १५ गते ललितपुरमा आयोजना गरेको अपाङ्गता  भएका महिला र बालिकाप्रति हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण र अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपप्रमुख शाक्यले अपाङ्गता भएका महिला तथा बालिकामाथि हुने हिंसा न्युनीकरणका… Read more अपाङ्गता  भएका महिला र बालिकाप्रति हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण

संस्थाको अर्धवार्षिक समीक्षा सम्पन्न

  नेपाल अपाङ्ग महिला संघको यो वर्षको ६ महिनामा गरिएको कामका बारेमा समीक्षा गर्न तथा आगामी ६ महिनाका लागि योजना तर्जुमा बैठक सम्पन्न भयो । असार ५, २०८० मा सम्पन्न बैठकमा सहभागी कार्यसमितिका पदाधिकारी, सदस्यहरुले आफ्ना क्षेत्रमा गरिरहेका कामका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुले संस्थाले पैरवी वकालतमा भइरहेको कामका बारेमा जानकारी गराएका… Read more संस्थाको अर्धवार्षिक समीक्षा सम्पन्न