ndwanepal

AGM Picture

नेपाल अपाङ्ग महिला संघको अठारौं साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न

नेपाल अपांग महिला संघले १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशन सम्पन्न गरेको छ । संघको सो अधिवेशनले निर्मला धितालको अध्यक्षतामा सात सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ, जसमा उपाध्यक्षमा कमला बुढाथोकी, महासचिवमा मीना पौडेल, कोषाध्यक्षतमा अनिता घिमिरे चयन भएका छन् भने समितिको सदस्यहरुमा मैया लम्साल, शोभामाया वि.क. र लक्ष्मी देवकोटा चयन भएका छन् । अन्य थप २ सदस्यहरु भने संघको विधान अनुरुप पछि मनोनित गरिने संघले बताइएको छ ।

Disability Talk 3

अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा स्वास्थ्य सेवामा उनीहरुको पहुँच अझ सहज र सरल पार्न स्वास्थ्य मन्त्रालयले दशवर्षे कार्ययोजना तयार गर्न सुरु गरेको छ ।

Disability Talks 2

महिला विकास कार्यालयले पाल्पा जिल्लामा आ.व. २०७२-७३मा जम्मा ३०९२ जनालाई अपाङ्गता परिचय प्रदान गरेको छ।

Disability Talk 1

वैशाख १२, २०७२मा गएको विनाशकारी भूकम्प पश्चातका जानकारी तथा गतिविधीहरू तथा अपाङ्गताा भएका व्यक्तिहरू प्रति लक्षित सहयोग र प्रतिकार्यका विवरण