News

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सहभागिता

  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०८० को अवसरमा नेपाल अपाङ्ग महिला संघले ललितपुर उपमहानगरपालिका र  विभिन्न गैरसरकारी संघसंस्थाले आयोजना गरेका छुट्टाछुट्टै  र्‍यालीमा ऐक्यवद्धतासहित सहभागिता जनायो । महिलामा लगानी: सभ्य र समुन्नत नेपालको थालनी भन्ने नारासहित र्‍याली को आयोजना गरिएको थियो । प्लेकार्ड र व्यानरसहित निस्केको र्‍यालीमा सहभागीले श्रमको सम्मान र पहिचान, समान ज्याला, महिला हिंसाविरुद्ध,… Read more अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सहभागिता

six panelist sitting in the chair

विश्व सामाजिक मञ्चमा नेपाल अपाङ्ग महिला संघ

  नेपाल अपाङ्ग महिला संघले विश्व सामाजिक मञ्चमा सक्रिय रुपमा भाग लियो । फागुन ३  देखि  ७ गते (फेब्रुअरी १५ देखि १९) सम्म काठमाडौंमा भएको विश्व सामाजिक मञ्चमा संघले एउटा अन्तर्क्रिया  सञ्चालन गर्‍यो । हिंसा प्रभावित अपाङ्गता भएका महिला र बालिकाको न्यायमा पहुँचको अवस्था र अवरोधका विषयमा भएको अन्तरक्रियाका प्यानलिष्टहरुले हिंसा प्रभावित अपाङ्गता भएका महिलाका… Read more विश्व सामाजिक मञ्चमा नेपाल अपाङ्ग महिला संघ

General secretary sharing the activities

सामाजिक लेखा परीक्षण सम्पन्न

  नेपाल अपाङ्ग महिला संघले संस्थाको सामाजिक लेखा परीक्षण गरेको छ । संस्थाले गरेका वर्षभरी गरेका पैरवी वकालत क्षमता अभिबृद्धि र अभियानका बारेमा स‌ंस्थाका महासचिव देव कुमारी पराजुलीले जानकारी दिनुभएको थियो भने संस्थाको खर्च र आम्दानीका बारेमा प्रशासन तथा लेखा सहायक तुलसी थापाले प्रस्तुत गर्नुभएको थियो । सामाजिक लेखा परिक्षण कार्यक्रममा परामर्शकर्ता लुभराज न्यौपानेले संस्थाको… Read more सामाजिक लेखा परीक्षण सम्पन्न

Tika dahal delivering objective of the program

पत्रकारहरुसँग अन्तर्क्रिया

नेपाल अपाङ्ग महिला संघले  अपाङ्गता भएका महिलाका सवालमा संचार माध्यमसँग छलफल गरेको छ । संघले  पैरवी र अन्य काम गर्ने क्रममा भएका सिकाइ र अनुभव पत्रकारहरुमाझ साझा गरेको थियो ।  अपाङ्गता भएका व्यक्तिले समाजमा थुप्रै विभेद र हिंसा सहनुपरेपनि उनीहरुले आफ्नो योग्यता र क्षमता पनि प्रदर्शन गरेका छन् यस्ता विषयहरुलाई पनि संचारमाध्यम मार्फत उजागर गर्न… Read more पत्रकारहरुसँग अन्तर्क्रिया