News

तीनै तहले अपाङ्गता भएका व्यक्तिका लागि बजेट छुट्टयाउ: मन्त्री आचार्य

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले अब आउने बजेटमा संघीय प्रदेश र प्रत्येक स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका लागि बजेट छुट्टयाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा शुसासन समितिको आयोजना र नेपाल अपाङ्ग महिला संघको समन्वयमा भएको दिगो विकास लक्ष्य कार्यान्वयनमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था विषयक अन्तर्कियामा बोल्दै मन्त्री… Read more तीनै तहले अपाङ्गता भएका व्यक्तिका लागि बजेट छुट्टयाउ: मन्त्री आचार्य

सामूहिक तस्विर खिचाउँदै तालिममा सहभागी

अपाङ्गता भएका महिलालाई पुनर्ताजगी तालिम

  अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि  आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा नेपाल अपाङ्ग महासंघले  पुनर्ताजगी तालिम आयोजना गरेको छ । संघले आफ्ना सदस्यहरू र  अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संघ संस्थाका प्रतिनिधिलाई  वैशाखको २४ र २५ गते यो तालिमको आयोजना गरेको हो । तालिममा कञ्चनपुर, बाँके, रौतहट, महोत्तरी, सिराह, धादिङ, काठमाडौं,… Read more अपाङ्गता भएका महिलालाई पुनर्ताजगी तालिम

हेल्पलाइन सेवा सुरु

  नेपाल अपाङ्ग महिला स‌ंघले लैङ्गिक हिंसा न्यूनिकरण र हिंसा प्रभावित अपाङ्गता भएका महिला र बालिकाको न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले हेल्पलाइन सेवा सुरु गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले हेल्पलाइन नम्बर सार्वजनिक गर्नुभयो । नेपाल अपाङ्ग महिला संघले लैङ्गिक हिंसा न्यूनीकरण र हिंसा प्रभावित अपाङ्गता भएका महिला बालिकाको न्यायमा पहुँच… Read more हेल्पलाइन सेवा सुरु

प्रदेशस्तरीय समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल अपाङ्ग महिला स‌ंघले नेपालमा पहुँचयुक्त शैक्षिक स्रोतहरुको विस्तार (लर्न) परियोजना अन्तर्गत गरेका गतिविधिको समीक्षा र अनुभव आदानप्रदान गर्न एक प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न गरेको  छ । अपाङ्गता भएका  र सिकाइमा संघर्ष गरिरहेका बालबालिकाको सिकाइ सिमितता पत्ता लगाइ उच्च र न्युन प्रविधिमार्फत समान सिकाइ हासिल गर्न सघाउने उद्देश्यले सञ्चालित लर्न परियोजनाले एकवर्षमा गरेका काम र… Read more प्रदेशस्तरीय समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

अपाङ्गता अधिकारका लागि संसदमा कुरा उठाउँछौ‌ : सांसद

अपाङ्गता अधिकारका लागि बनेका नीति नियम कानुन कार्यान्वयनमा आफुहरु इमान्दारिताका साथ लाग्ने प्रतिवद्धता सांसदहरुले जनाएका छन् । नेपाल अपाङ्ग महिला संघले अपाङ्गता सम्बन्धी बनेका कानून तथा नीति नियमहरुको कार्यान्वयनमा सांसदहरुको भूमिकाका विषयमा काठमाडौंमा आयोजना गरेको  अन्तरक्रिया कार्यक्रममा उनीहरुले अपाङ्गता अधिकार सुनिश्चित गर्न कानुनहरु राम्रा भएपनि कार्यान्वयनमा समस्या भएको  अौं ल्याएका थिए । सिबिएम ग्लोबलको सहकार्यमा… Read more अपाङ्गता अधिकारका लागि संसदमा कुरा उठाउँछौ‌ : सांसद