अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरी
अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवसका अवशरमा आज काठमाडौंमा प्रभातफेरीको आयोजना गरियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले भृकुटीमण्डपबाट प्रभातफेरीको सुरुवात गर्नुभएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघको संयुक्त आयोजनामा भएको प्रभातफेरी भृकुटीमण्डपबाट सुरु भइ शहिदगेट, रत्नपार्क हुँदै पुन: भृकुटीपण्डप पुगेर सभामा परिणत भएको थियो… Read more अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरी
English