News

Mass rally heading towards bhrikutimandap from bhadrakali

३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा र्‍याली

  ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित ३ डिसेम्बरका दिन यसवर्षको ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको संयोजन र राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा विहान आयोजना गरिएको जनचेतनामूलक र्‍यालीमा नेपाल अपाङ्ग महिला संघले सहभागिता जनायो । भद्रकालीदेखि सुरू भएको… Read more ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा र्‍याली

Making the net to understand the strength of network

सञ्जाललाई अभिमुखीकरण

    महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा नेपाल अपाङ्ग महिला संघले बुढानीलकण्ठमा अपाङ्गता भएका महिलाको सञ्जालका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्‍यो ।  यसक्रममा सहभागीहरुले आफुमाथि हुँदै आएका हिंसा विभेदका अनुभव सुनाएका थिए । साथै सञ्जालका सदस्यहरुले आफूहरुमाथिका  विभेद र हिंसाविरुद्ध आफैं कसरी प्रतिकार गरिरहेका छन् भन्ने बिषय पनि एक अर्कामा साझा गरेका थिए ।… Read more सञ्जाललाई अभिमुखीकरण

participants seating in round table

अपाङ्गता अधिकार सम्बन्धी ऐनलाई महिलावादी दृष्टिकोणबाट पुनरावलोकन गरी सांसद र सरोकारवालासँग अन्तर्क्रिया  

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता अधिकार सम्बन्धी ऐनलाई महिलाको दृष्टिकोणबाट पुनरावलोकन गरी सांसद र सरोकारवालासँग अन्तर्क्रिया गरेको छ । स‌ंघले यू एन डी पीसँगको सहकार्यमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै साँसदहरूले अपाङ्गता भएका व्यक्तिका लागि  बनेका कानुनहरू सुधार र संसोधनका लागि संसदमा आफूहरुले आवाज उठाउने प्रतिबद्धता जनाए ।   सांसद कमला पन्तले  कानुनी सुधार र संसोधनका लागि… Read more अपाङ्गता अधिकार सम्बन्धी ऐनलाई महिलावादी दृष्टिकोणबाट पुनरावलोकन गरी सांसद र सरोकारवालासँग अन्तर्क्रिया  

नेपाल अपाङ्ग महिला संघका सदस्यहरु र कार्यसमिति सदस्य सामूहिक तस्विरमा

नेपाल अपाङ्ग महिला स‌ंघको २३ औं‌ वार्षिक साधारण

नेपाल अपाङ्ग महिला स‌ंघको २३ औं वार्षिक साधारण सभा मस‌िंर पाँच गते काठमाडौंमा सम्पन्न भएको छ । अध्यक्ष टीका दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव देव कुमारी पराजुलीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष शोभा विष्टले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको मौका पारेर नेपाल अपाङ्ग महिला संघले आफ्ना सदस्यहरूलाई संघका आन्तरिक नीतिहरूका बारेमा अभिमुखीकरण… Read more नेपाल अपाङ्ग महिला स‌ंघको २३ औं‌ वार्षिक साधारण

अपाङ्गगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत (पूर्णपाठ)

संकल्प प्रस्तावको पूर्णपाठ :   सङ्कल्प प्रस्तावको व्यहोराः “अपाङ्गता भएका व्यक्तिको सम्मानजनक, मर्यादित र स्वतन्त्र जीवनयापनका लागि संविधानप्रदत्त मौलिक हक तथा नेपाल पक्ष रहेको अपाङ्गता अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि र सम्बन्धित कानूनहरूको सफल र प्रभावकारी कार्यान्वयन गर्नु नेपाल राज्यका सबै तहका सरकार तथा निकायको उच्च प्राथमिकता रहनेछ ।” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुको औचित्य र… Read more अपाङ्गगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत (पूर्णपाठ)