News

हेल्पलाइन सेवा सुरु

  नेपाल अपाङ्ग महिला स‌ंघले लैङ्गिक हिंसा न्यूनिकरण र हिंसा प्रभावित अपाङ्गता भएका महिला र बालिकाको न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले हेल्पलाइन सेवा सुरु गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले हेल्पलाइन नम्बर सार्वजनिक गर्नुभयो । नेपाल अपाङ्ग महिला संघले लैङ्गिक हिंसा न्यूनीकरण र हिंसा प्रभावित अपाङ्गता भएका महिला बालिकाको न्यायमा पहुँच… Read more हेल्पलाइन सेवा सुरु

प्रदेशस्तरीय समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल अपाङ्ग महिला स‌ंघले नेपालमा पहुँचयुक्त शैक्षिक स्रोतहरुको विस्तार (लर्न) परियोजना अन्तर्गत गरेका गतिविधिको समीक्षा र अनुभव आदानप्रदान गर्न एक प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न गरेको  छ । अपाङ्गता भएका  र सिकाइमा संघर्ष गरिरहेका बालबालिकाको सिकाइ सिमितता पत्ता लगाइ उच्च र न्युन प्रविधिमार्फत समान सिकाइ हासिल गर्न सघाउने उद्देश्यले सञ्चालित लर्न परियोजनाले एकवर्षमा गरेका काम र… Read more प्रदेशस्तरीय समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

अपाङ्गता अधिकारका लागि संसदमा कुरा उठाउँछौ‌ : सांसद

अपाङ्गता अधिकारका लागि बनेका नीति नियम कानुन कार्यान्वयनमा आफुहरु इमान्दारिताका साथ लाग्ने प्रतिवद्धता सांसदहरुले जनाएका छन् । नेपाल अपाङ्ग महिला संघले अपाङ्गता सम्बन्धी बनेका कानून तथा नीति नियमहरुको कार्यान्वयनमा सांसदहरुको भूमिकाका विषयमा काठमाडौंमा आयोजना गरेको  अन्तरक्रिया कार्यक्रममा उनीहरुले अपाङ्गता अधिकार सुनिश्चित गर्न कानुनहरु राम्रा भएपनि कार्यान्वयनमा समस्या भएको  अौं ल्याएका थिए । सिबिएम ग्लोबलको सहकार्यमा… Read more अपाङ्गता अधिकारका लागि संसदमा कुरा उठाउँछौ‌ : सांसद

काठमाडौं महानगरपालिकाका स्थानीय तहका प्रतिनिधिसँग अन्तर्किया

स्थानीय सरकारको वडा तहदेखि नै अपाङ्गता भएका महिलाका समावेश गराउनका लागि नेपाल अपाङ्ग महिला संघले काठमाडौं महानगपालिकाका वडा अध्यक्ष र सदस्यहरुसँग अन्तर्क्रिया गरेको छ । अपाङ्गता भएका महिलाका सवाल पालिकाको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन होस भन्ने उद्देश्यले संघले वडा अध्यक्ष, सदस्यहरू र अपाङ्गता भएका व्यक्तिहरुद्वारा संघसंस्थाका प्रतिनिधि र अपाङ्गता समन्वय समितिसँग अन्तरक्रिया कार्यक्रमको… Read more काठमाडौं महानगरपालिकाका स्थानीय तहका प्रतिनिधिसँग अन्तर्किया

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र वडा प्रतिनिधिहरुलाई अभिमुखीकरण

नेपाल अपाङ्ग महिला संघले उच्च र निम्न प्रविधिका सिकाइ सामग्री र तालिम उपलब्ध गराएका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक अभिभावक संघका अध्यक्ष र वडाका प्रतिनिधिसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले काठमाडौं, ललितपुर, धादिङ र काभ्रेमा  गरी पाँचवटा छलफल कार्यक्रम गरेको हो ।  सिकाइको विश्वव्यापी ढाँचाका सिद्धान्तमा आधारित रहेर  उच्च र न्युन प्रविधि… Read more विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र वडा प्रतिनिधिहरुलाई अभिमुखीकरण