यस पृष्ठमा नेपाल अपाङ्ग महिला संघद्वारा प्रकाशित विभिन्न प्रकाशन वा स्रोत-सामग्री (जस्तै प्रतिवेदन) हरू समेटिएका छन्। कृपया निम्न सूचीबाट आफूलाई मन लागेको सामग्री हेर्न वा डाउनलोड गर्न सक्नुहुनेछ।
PAHICHAN E-BULLETIN, APRIL-JUNE 2022
प्रकासित मिति: 15/07/2022
भाषा:Nepali (नेपाली)
पहिचान ई-बुलेटिन जनवरी-मार्च २०२२
प्रकासित मिति: 04/04/2022
भाषा:Nepali (नेपाली)
ANNUAL BULLETIN,2021
यो वार्षिक बुलेटिनमा नेपाल अपाङ्ग महिला संघले सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म सञ्चालन गरेका अभियानहरू र गतिविधिहरूको छोटो विवरण समेटिएको छ।
प्रकासित मिति: 27/03/2022
भाषा:Nepali (नेपाली)
युएनको अपाङ्गता र विकास प्रतिवेदन
यो रिपोर्टले संयुक्त राष्ट्रसंघको पहिलो प्रणालीगत अपाङ्गता र दिगो विकास लक्ष्यहरु (SDGs) को वैश्विक स्तरमा दिगो विकासको एजेन्डाको परीक्षण गर्ने प्रयास गर्दछ। रिपोर्ट डाटा, नीतिहरु र कार्यक्रमहरु को समीक्षा र सर्वोत्तम अभ्यासहरु को पहिचान; र अपाङ्गता भएका व्यक्तिहरुको लागी SDGs को प्राप्ति लाई बढावा दिन सिफारिश गरिएका कार्यहरुको रूपरेखा बनाउन यो प्रतिवेदन को प्रयोग गर्न सकिन्छ ।
प्रकासित मिति: 10/09/2019
भाषा:English (अँग्रेजी)
कोभिड-१९को प्रभाव बारे द्रुत अध्ययनको संक्षिप्त प्रतिवेदन
अपाङ्गता भएका महिला तथा बालबालिकाहरूमा कोभिड-१९को प्रभाव बारे नेपाल अपाङ्ग महिला संघले गरेको द्रुत अध्ययनको संक्षिप्त प्रतिवेदन यस प्रकार छ ।
प्रकासित मिति: 12/01/2021
भाषा:Nepali (नेपाली)
नेपालमा अपाङ्गता भएका महिलाहरूको राजनीतिक सहभागिता: अवरोध र अवसरहरू
The study report will serve as a good reference for key stakeholders in Nepal, including the government, Election Commission of Nepal, researchers and to learn about barriers to political participation of women with disabilities.
प्रकासित मिति: 13/05/2019
भाषा:English (अँग्रेजी)
English