नेपाल अपाङ्ग महिला संघ अपाङ्गता भएका महिलाहरूद्वारा नै नेतृत्व गरिएको र सञ्चालित संस्था हो। हाल यसको कार्यसमितिमा ११ जना सदस्यहरू र करिब ८० जना साधारण सदस्यहरू रहेका छन्। कार्यसमितिका सदस्यहरूले देशका विभिन्न भागहरूको प्रतिनिधित्व गर्दछन्। यस संस्थाका सबै सदस्यहरू अपाङ्गता भएका व्यक्तिहरू हुन्। हाल, कार्यसमितिको नेतृत्व श्री मीना पौडेलले गरिरहनुभएको छ।
मीना पाैडेल
अध्यक्ष
शाेभा विष्ट
उपाध्यक्ष
देव कुमारी पराजुली
महासचिव
सुनिता थापा
सचिव
दीपा खनाल
काेषाध्यक्ष
एलिजा चापागाइं
सदस्य
चिज कुमारी वि क
सदस्य
सरिता थापा मगर
सदस्य
रामप्यारी कार्की
सदस्य
इन्दिरा विष्ट
सदस्य
उमा खनाल
सदस्य