The 29th International Day of Persons with Disabilities and the need for a gender-friendly campaign
Thu, December 3, 2020
Wed, January 13, 2021
The Nepal Disabled Women’s Association (NDWA) today organized a program and made public the analytical report of the recent rapid study on the effects of COVID-19 on women with disabilities.
Read Full Storyउल्लेखित जोखिममा परेका समूह र अझै वढी अपांगता भएका महिलाहरु समस्या रहेका छन् भन्ने कुरालाई ध्यानमा राखी उक्त समूह र व्यक्तिको पहिचान गरी यथासिघ्र राहत प्याकजे कार्यक्रम लागु गर्नु अत्यावस्यक भएकोले नेपाल सरकार तिनै तहका सरकारहरुः संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवालाहरु समक्ष नेपाल अपांग महिला संघ, कालोपूल, काठमाण्डौं हार्दिक अनुरोध गर्दछः More Details
‘जिउँदाे भगवान’की सुसारे अामा –लोग्शरी कुँवर– बाहिर प्रचण्ड गर्मी । गाडीभित्र पनि हपहप थियो । गएको हप्ता दिउँसोतिर अकस्मात मन्त्रीक्वाटर ललितपुरमा एउटा अन्तरवार्ता लिने कुरा भो । आफूलाई ‘शून्यतामा’ राखेर पर्दापछाडिबाट नेपाली राजनीतिका एक हस्तीलाई सघाइरहेकी व्यक्तित्वसँग कुराकानी गर्न पाउने अवसरले म हौसिएँ । More Details
अपाङ्गता भएकी छोरीको गर्भ रोक्न संगिनी सुई ! इन्द्रसरा खड्का ललितपुर । टिनले बारेकोे छाप्रो । वरिपरि ठुला ठूला पक्की घरले घेरिएको छ । नजिकै छ भुकम्पले भत्काएको घरको भग्नावशेष । छाप्रोमा झ्याल छैन । न त बलियो ढोका नै छ । More Details
Thu, December 3, 2020
Mon, October 5, 2020
Sun, October 4, 2020