A workshop to Tackle GBV against Women with Disabilities
Sat, August 24, 2024
Tue, August 27, 2024
Gender and Disability Inclusion Advisor – Financial Autonomy and Inclusion of persons with Disabilities through Agriculture 2 (FAIDA2) Location: Chitwan District, Bagmati Province Duration: September 1, 2024 to August 31, 2025 (with possibility of extension) Reports to: Program Coordinator/ Executive Director Nepal Disabled Women Association (NDWA) is a non-government organization (NGO) established in 1998, led… Read more Vacancy: Gender and Disability Inclusion Advisor
Read Full Storyपेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो । More Details
पलेशाले दोस्रो ओलम्पिक सहभागितामा पदकसँगै नेपालीको खुसी पनि ‘रेकर्ड’ गराएकी हुन् । यो सफलताले नेपाली खेलाडीको विश्वका प्रमुख प्रतिस्पर्धामा पदक जित्न सक्ने आत्मविश्वासलाई बढाउनेछ । पलेशाले बाटो देखाएकी छन्, अब त्यही बाटोबाट उनी स्वयं अझै अगाडि बढ्न र अन्य खेलाडीले पछ्याउन सक्ने आधार निर्माण भयो भने नेपाली खेल जगत् उज्यालो भविष्यतिर अगाडि बढ्ने निश्चित छ । More Details
एउटी सामान्य युवती, त्यसमाथि दृष्टिविहीन । कति संघर्ष गरिन् होला ? त्यति ठूला मञ्चहरू पहिल्याउँदै कसरी अगाडि बढिन् होला ? तर यो सबै उनको गायकीको बलले सम्भव भएको हो ।’ More Details
राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संसद् बैठकलाई सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद परियारले सरकारसँग यस्तो माग गरे । More Details
Sat, August 24, 2024
Mon, August 12, 2024
Wed, July 31, 2024
Fri, July 26, 2024
Fri, July 19, 2024