
नेपाल अपाङ्ग महिला संघमा नयाँ कार्यसमिति
नेपाल अपाङ्ग महिला संघको २२ औं साधारण सभा तथा ११ औं अधिवेशन सम्पन्न भएको छ । ११ औं अधिवेशनले टीका दाहालको अध्यक्षतामा संघको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले संघको उपाध्यक्षमा मीना पौडेल, महासचिवमा देवकला पराजुली, सचिवमा सुनिता थापा र कोषाध्यक्षमा शोभा विष्टलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा रश्मि अमात्य, कल्पना… Read more नेपाल अपाङ्ग महिला संघमा नयाँ कार्यसमिति