NDWA Nepal

Vice President giving speech at ToT for reducing gender based violence

अपाङ्गता भएका महिला विरुद्ध हुने लैङ्गिक हिंशालाई न्यूनीकरण गर्न प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न ।

नेपाल अपाङ्ग महिला संघ र ग्रीन तारा, नेपाल बीच को संयुक्त साझेदारीमा संचालित “हिंशा विरुद्ध समाबेशी साझेदारी” परियोजना अन्तर्गत अपाङ्गता भएका महिला विरुद्ध हुने लैङ्गिक हिंशालाई न्यूनीकरण गर्न प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न ।

Call for EOI

Nepal Disabled Women Association (NDWA) calls for expression of interest (EOI) to broadcast the already recorded and ready to broadcast PSA as part of the mass awareness campaign, under the project – “Inclusive Partnership against violence project (InPAV)” EOI