NDWA Editor

Vacancy Announcements

Vacancy Announcements

The Nepal Disabled Women Association (NDWA) is seeking an experienced and highly qualified Nepali candidate to lead the ACCESS project—Accelerating Civil Society’s Role in Securing Education for All in Madhesh, Karnali, and Sudurpaschim Provinces. This initiative, led by People in Need (PIN) and implemented by the National Campaign for Education (NCE), NDWA, and Accountability Lab… Read more Vacancy Announcements

संसद सदस्यहरूलाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको तिन महले हस्तान्तरण

नेपाल अपाङ्ग महिला संघ (एनडीडब्लुए) ले जुलाई ५, २०२४ मा सांसदहरूलाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको तिन महले हस्तान्तरण गरेको छ। अपाङ्गता भएका महिलाहरूको दृष्टिकोणबाट समीक्षा गरिएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको तिन महले जुन २१, २०२४ शुक्रबारका दिन सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका सांसदहरूलाई… Read more संसद सदस्यहरूलाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको तिन महले हस्तान्तरण

Capacity Building Training on SGBV Response

यौन तथा लैङ्गिक हिंसा सम्बोधनसम्बन्धी क्षमता अभिवृद्धि तालिम

बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले यस आर्थिक वर्षदेखि नगरपालिकामा साङ्केतिक भाषा दोभाषे नियुक्त गर्न लागिएको जानकारी दिनुभएको छ। नेपाल अपाङ्ग महिला संघ (एनडीडब्लुए) र सीबीएम ग्लोबल नेपालको साझेदारीमा आयोजित क्षमता अभिवृद्धि तालिमको उद्घाटन सत्रमा बोल्दै उहाँले दोभाषे नगरपालिकाको न्यायिक समितिअन्तर्गत रहने बताउनुभयो। उहाँले यस वर्ष पनि प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरूका लागि बजेट विनियोजन गरिएको… Read more यौन तथा लैङ्गिक हिंसा सम्बोधनसम्बन्धी क्षमता अभिवृद्धि तालिम