पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो
पलेशाले दोस्रो ओलम्पिक सहभागितामा पदकसँगै नेपालीको खुसी पनि ‘रेकर्ड’ गराएकी हुन् । यो सफलताले नेपाली खेलाडीको विश्वका प्रमुख प्रतिस्पर्धामा पदक जित्न सक्ने आत्मविश्वासलाई बढाउनेछ ।