अपांगता भएका व्यक्तिको सामाजिक सम्मान Posted on Fri, December 6, 2024Author NDWA Nepal अपांगता भएका बालबालिकाको विकासोन्मुख क्षमताको सम्मान तथा अपांगता भएका बालबालिकाको पहिचानको संरक्षण गर्न पाउने अधिकारहरू कानुनमा भए पनि व्यवहारमा लागू भएको छैन ।