NDWA Nepal

A group of people are sitting on a round table in a circle. They have spread chartpapers in front of them. The participants are discussing and writing on the chartpaper.

चितवनमा अपाङ्गता भएका व्यक्तिको संस्था, स्वावलम्वी समूह र सहकारीहरूको नक्शाङ्कन सम्बन्धी प्रमाणीकरण कार्यक्रम

जुलाई ३०, २०२५ मा  नेपाल अपाङ्ग महिला संघ (NDWA) ले चितवनमा अपाङ्गता भएका व्यक्तिहरूका संस्था (OPDs), स्वावलाम्बी समूहहरू (SHGs) र सहकारीहरूको नक्शाङ्कन सम्बन्धी प्रमाणीकरण कार्यक्रम (Validation Workshop) सफलतापूर्वक सम्पन्न गर्‍यो। कार्यक्रममा समुदाय विकास र अपाङ्गता समावेशीतामा संलग्न विभिन्न संघ-संस्थाहरूबाट ४७ जना सहभागी थिए। कार्यक्रमको क्रममा, NDWA ले गरेको नक्शाङ्कनको मुख्य निष्कर्षहरू र प्रयोग गरिएको विधि… Read more चितवनमा अपाङ्गता भएका व्यक्तिको संस्था, स्वावलम्वी समूह र सहकारीहरूको नक्शाङ्कन सम्बन्धी प्रमाणीकरण कार्यक्रम