NDWA Nepal

अपाङ्गता र समावेशी विकासमा सरोकारवालाहरुसँग छलफल

  नेपाल अपाङ्ग महिला संघले अपाङ्गता र समावेशी विकासमा सरोकारवालाहरुसँग छलफल गरेको छ । स‌ंघले माघ ३ गते ललितपुरमा आयोजना गरेको अन्तर्कियामा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिमाथि हुने दुर्व्यवहार, भेदभाव र उनीहरुलाई गरिने बेवास्तालाई अन्त्य गरी राजनीतिक, आर्थिक र सामाजिक विकासमा नीतिगत समावेशीका लागि आवाज उठाउनु आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी सेवा प्रदायक निकायका प्रतिनिधिहरुले… Read more अपाङ्गता र समावेशी विकासमा सरोकारवालाहरुसँग छलफल