NDWA Nepal

General secretary sharing the activities

सामाजिक लेखा परीक्षण सम्पन्न

  नेपाल अपाङ्ग महिला संघले संस्थाको सामाजिक लेखा परीक्षण गरेको छ । संस्थाले गरेका वर्षभरी गरेका पैरवी वकालत क्षमता अभिबृद्धि र अभियानका बारेमा स‌ंस्थाका महासचिव देव कुमारी पराजुलीले जानकारी दिनुभएको थियो भने संस्थाको खर्च र आम्दानीका बारेमा प्रशासन तथा लेखा सहायक तुलसी थापाले प्रस्तुत गर्नुभएको थियो । सामाजिक लेखा परिक्षण कार्यक्रममा परामर्शकर्ता लुभराज न्यौपानेले संस्थाको… Read more सामाजिक लेखा परीक्षण सम्पन्न

Tika dahal delivering objective of the program

पत्रकारहरुसँग अन्तर्क्रिया

नेपाल अपाङ्ग महिला संघले  अपाङ्गता भएका महिलाका सवालमा संचार माध्यमसँग छलफल गरेको छ । संघले  पैरवी र अन्य काम गर्ने क्रममा भएका सिकाइ र अनुभव पत्रकारहरुमाझ साझा गरेको थियो ।  अपाङ्गता भएका व्यक्तिले समाजमा थुप्रै विभेद र हिंसा सहनुपरेपनि उनीहरुले आफ्नो योग्यता र क्षमता पनि प्रदर्शन गरेका छन् यस्ता विषयहरुलाई पनि संचारमाध्यम मार्फत उजागर गर्न… Read more पत्रकारहरुसँग अन्तर्क्रिया

Deputy mayor of Budhanilkantha municipality delivering her speech

बुढानीलकण्ठ नगरपालिकामा लैंगिक हिंसाविरुद्ध कार्यक्रमबारेमा छलफल

  नेपाल अपाङ्ग महिला संघले  काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा पैरवीको काम गर्ने क्रममा भएका सिकाइ र अनुभव आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो । सीवीएम ग्लोवल डिसेविलिटि इन्क्लुजनसँगको सहकार्यमा  नेपाल अपाङ्ग महिला संघले सन् २०२१ देखि २०२३ सम्म बुढानीलकण्ठ नगरपालिकामा पैरवी वकालतका कार्यक्रम सञ्चालन गरेको थियो । संघले उक्त पालिकामा आगामी दिनमा लैंगिक हिंसाविरुद्ध कार्यक्रम गर्ने छ ।… Read more बुढानीलकण्ठ नगरपालिकामा लैंगिक हिंसाविरुद्ध कार्यक्रमबारेमा छलफल

Tika Dahal briefing the objective of the advocacy meeting

सांसदहरुसँग अन्तर्क्रिया

  नेपाल अपाङ्ग महिला संघले“अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी बनेका कानुन तथा नीतिहरूको कार्यान्वयनमा सांसदहरूको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माघ १५ गते सम्पन्न उक्त अन्तर्क्रिया कार्यक्रममा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका गरी पाँचजना सांसद र अपाङ्गता अधिकारमा काम गर्ने संस्थाका अगुवासहित २० जनाको सहभागिता थियो । अपाङ्गता भएका व्यक्तिहरूको… Read more सांसदहरुसँग अन्तर्क्रिया