
अपाङ्गता भएका महिलाको कानुनी अधिकार बारे क्षमता अभिवृद्धी तालिम
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा जानकारी दिने उद्देश्यले नेपाल अपाङ्ग महिला संघले आफ्ना सदस्यहरूलाई मंसिर ७ र ८ गते चौंथो चरणको दुई दिने तालिमको आयोजना गर्यो ।