NDWA Nepal

Newly elected committee taking an Oath

नेपाल अपाङ्ग महिला संघमा नयाँ कार्य समिति

  नेपाल अपाङ्ग महिला संघको २४ औं साधारण सभा तथा १२ औं अधिवेशनले मीना पौडेलको अध्यक्षतामा संघको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । स‌ंघको नवनिर्वाचित पदाधिकारीमा उपाध्यक्षमा शोभा विष्ट खतिवडा महासिचवमा देव कुमारी पराजुली सचिवमा सुनिता थापा र कोषाध्यक्ष मा दिपा खनाल रहेका छन् । यसैगरी सदस्यहरूमा एलिजा चापागाईं, चिजमाया विक, रामप्यारी कार्की,… Read more नेपाल अपाङ्ग महिला संघमा नयाँ कार्य समिति