
सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूलाई केन्द्रित गर्दै बजेट योजना
नेपाल अपाङ्ग महिला संघले १३-१४, २०२५ मा रौतहट र जनकपुरमा एकैसाथ त्याहाँका स्थानीय नागरिक सेवा समाजका सदस्यहरुलाई स्थानीय योजना प्रक्रियामा व्यापक अभिमुखीकरण कार्यक्रम आयोजना गर्यो। यो कार्यक्रम युरोपेली संघको आर्थिक सहयोगमा संचालन भईरहेको परियोजना, नागरिक समाजको शिक्षामा नागरिक समाज सहभागिता (COPE) अन्तर्गत NDWA ले संचालन गरेको थियो । उक्त परियोजना NCE नेपालले नेतृत्व गर्द छ… Read more सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूलाई केन्द्रित गर्दै बजेट योजना