Uncategorized

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको छायाँ प्रतिवेदन तयारीमा छलफल

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको नागरिक समाजका तर्फबाट पनि यसको छाया प्रतिवेदन तयार गर्न छलफल तथा प्रक्रियाका बारेमा  महिलावादी दृष्टिकोणबाट छलफल गर्न नेपाल अपाङ्ग महिला स‌ंघले पुर्व परामर्श कार्यक्रमको आयोजना गर्‍यो । अपाङ्गता भएका महिलाका विशेष आवश्यकता र सवाललाई पहिचान गरेर  विषयगत रुपमा प्रतिवेदन तयार गर्ने र प्रतिवेदनमा कस्ता विषयलाई प्राथमिकता दिने भन्ने विषयमा… Read more अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको छायाँ प्रतिवेदन तयारीमा छलफल

अपाङ्गता भएका महिलाको न्यायमा पहुँच विषयक राष्ट्रिय सम्मेलन 

पाल अपाङ्ग महिला संघले  विभिन्न विकाशका साझेदार स‌ंस्थाहरुको सहकार्यमा अपाङ्गता भएका महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि साझेदारी, न्यायमा पहुँचका लागि खबरदारी” भन्ने नाराका साथ अपाङ्गता भएका महिलाको न्यायमा पहुँच विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्‍यो ।

ANNUAL BULLETIN,2021

वार्षिक बुलेटिन जनवरी २०२१ देखि  डिसेम्वरसम्म नेपाल अपाङ्ग महिला स‌ंघले  सञ्चालन गरेका अभियानहरू  गतिविधि र त्यसबाट प्राप्त उपलब्धिलाई समेटिएको छ ।