संकल्प, लक्ष्य तथा उद्देश्यहरू

संकल्प

एउटा यस्तो समाबेशी समाज जहाँ अपाङ्गता भएका महिलाहरुले स्वभीमानी जीवनयापन गरिरहेका ।

 

लक्ष्य

समाजका सबै पक्षहरुहरुमा बढ्दो समाबेशीकरणका लागि अपाङ्गता भएका महिलाहरुका अधिकारहरुको व्यवस्था र उपभोग गर्न उनीहरुलाई संगठित, शसक्तीकरण र वकालत गर्ने ।