ह्वील चेयरमा विद्यालय जाने भइन् रिणा
रिणाकी आमा गीता देवीले छोरीलाई सधैं बोकेर विद्यालय छोड्ने गरेको बताइन् । ‘अहिलेसम्म काखमै बोकेर विद्यालय पुर्याउँदै आएकी थिएँ’ गीतादेवी भन्छिन्, ‘ह्वील चेयर भएपछि अब उनी आफैं पनि विद्यालय जान सक्छिन् ।’ https://www.onlinekhabar.com/2022/08/1171259