NDWA Nepal

अपाङ्गता भएका महिला र वालिकामाथि हुने हिंसाका बारेमा पालिका र प्रहरीसँग अन्तर्किया

नेपाल अपाङ्ग महिला संघले सेवा प्रदायकहरुका लागि ललितपुरमा एकदिने अभिमुखीकरणको आयोजना गर्‍यो । नेपाल  प्रहरीको महिला सेल र पालिकास्थित न्यायिक समितिका सदस्यहरुका लागि अपाङ्गता भएका महिला र वालिकाप्रति हुने  हिंसा सम्बन्धी स‌ंवेदनशील बनाउन यो अभिमुखीकरणको आयोजना गरिएको हो । अभिमुखीकरणमा सहभागीहरुले अपाङ्गता भएकाहरुको वडास्तरबाट तथ्याङ्क संकलन गरी उनीहरुको स्थिति अनुसार आय आर्जन सम्बन्धी सीप तथा… Read more अपाङ्गता भएका महिला र वालिकामाथि हुने हिंसाका बारेमा पालिका र प्रहरीसँग अन्तर्किया

नेपाल अपाङ्ग महिला संघले गरायो प्रदेश सभा र प्रदेश सरकारको ध्यानाकर्षण

नेपाल अपाङ्ग महिला स‌ंघको प्रतिनिधिमण्डलले बागमती प्रदेश सभाका सभामुख, प्रदेश सरकारका मन्त्री र सांसदहरुसँग भेटेर आफ्ना सवालहरुका बारेमा छलफल गरेको छ । संघको प्रतिनिधिमण्डलले बागमती प्रदेश  सभाका सभामुख भुवन पाठक र प्रदेश सभाका सांसदसँग छलफल गर्‍यो । स‌ंघले प्रदेश सभामा सांसदहरुले उठाउनुपर्ने सरकारका योजना कार्यक्रम र बजेटका सवाल समेटेर ध्यानाकर्षणपत्र पनि बुझाएको छ । ध्यानाकर्षण… Read more नेपाल अपाङ्ग महिला संघले गरायो प्रदेश सभा र प्रदेश सरकारको ध्यानाकर्षण

बुढानीलकण्ठ नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि अभिमुखीकरण

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ को आयोजना र नेपाल अपाङ्ग महिला संघको संयोजनमा  बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६  मा “अपाङ्गता अभिमुखीकरण तथा सम्मान” कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २, ६ र ८ बाट  ३२ अपाङ्गता भएका व्यक्तिलगायत ५० जना सहभागी थिए । कार्यक्रममा  अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा पहुँच नभएको, अटिज्म… Read more बुढानीलकण्ठ नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि अभिमुखीकरण

तीनै तहले अपाङ्गता भएका व्यक्तिका लागि बजेट छुट्टयाउ: मन्त्री आचार्य

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले अब आउने बजेटमा संघीय प्रदेश र प्रत्येक स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका लागि बजेट छुट्टयाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा शुसासन समितिको आयोजना र नेपाल अपाङ्ग महिला संघको समन्वयमा भएको दिगो विकास लक्ष्य कार्यान्वयनमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था विषयक अन्तर्कियामा बोल्दै मन्त्री… Read more तीनै तहले अपाङ्गता भएका व्यक्तिका लागि बजेट छुट्टयाउ: मन्त्री आचार्य