
नेपाल अपाङ्ग महिला संघको २३ औं वार्षिक साधारण
नेपाल अपाङ्ग महिला संघको २३ औं वार्षिक साधारण सभा मसिंर पाँच गते काठमाडौंमा सम्पन्न भएको छ । अध्यक्ष टीका दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव देव कुमारी पराजुलीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष शोभा विष्टले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको मौका पारेर नेपाल अपाङ्ग महिला संघले आफ्ना सदस्यहरूलाई संघका आन्तरिक नीतिहरूका बारेमा अभिमुखीकरण… Read more नेपाल अपाङ्ग महिला संघको २३ औं वार्षिक साधारण
अपाङ्गता भएकालाई दसैंको यात्रा कष्टपूर्ण
Pahichan E-bullein_July-Sept,2023
अपाङ्गगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत (पूर्णपाठ)
संकल्प प्रस्तावको पूर्णपाठ : सङ्कल्प प्रस्तावको व्यहोराः “अपाङ्गता भएका व्यक्तिको सम्मानजनक, मर्यादित र स्वतन्त्र जीवनयापनका लागि संविधानप्रदत्त मौलिक हक तथा नेपाल पक्ष रहेको अपाङ्गता अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि र सम्बन्धित कानूनहरूको सफल र प्रभावकारी कार्यान्वयन गर्नु नेपाल राज्यका सबै तहका सरकार तथा निकायको उच्च प्राथमिकता रहनेछ ।” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुको औचित्य र… Read more अपाङ्गगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत (पूर्णपाठ)