
अपाङ्गता भएका महिलाका लागि नेतृत्व विकास तालिम
नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाका लागि वकालत नेतृत्व विकास र कानुनी अधिकार सम्बन्धी काठमाडौंमा तीन दिने तालिमको आयोजना गर्यो । तालिममा अपाङ्गता भएका महिलाले आफ्ना सवालमा कसरी पैरवी गर्ने, पैरवीका सवालहरुलाई कुन कुन माध्यममा कसरी तयार गर्ने र कसरी यी सवाललाई सरोकारवाला समक्ष प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको थियो । साथै… Read more अपाङ्गता भएका महिलाका लागि नेतृत्व विकास तालिम