NDWA Nepal

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र वडा प्रतिनिधिहरुलाई अभिमुखीकरण

नेपाल अपाङ्ग महिला संघले उच्च र निम्न प्रविधिका सिकाइ सामग्री र तालिम उपलब्ध गराएका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक अभिभावक संघका अध्यक्ष र वडाका प्रतिनिधिसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले काठमाडौं, ललितपुर, धादिङ र काभ्रेमा  गरी पाँचवटा छलफल कार्यक्रम गरेको हो ।  सिकाइको विश्वव्यापी ढाँचाका सिद्धान्तमा आधारित रहेर  उच्च र न्युन प्रविधि… Read more विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र वडा प्रतिनिधिहरुलाई अभिमुखीकरण

अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि बनेका कानुनका बारेमा पुनर्ताजगी तालिम

अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि बनेका कानुनका बारेमा पुनर्ताजगी तालिम अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि  आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा नेपाल अपाङ्ग महासंघले  पुनर्ताजगी तालिम आयोजन गरेको छ । संघले आफ्ना सदस्यहरू र  अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संघ संस्थाका प्रतिनिधिलाई  फागुनको २० र २१ गते यो तालिमको आयोजना गरेको हो… Read more अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि बनेका कानुनका बारेमा पुनर्ताजगी तालिम

स्थानीय तहका प्रतिनिधिसँग अन्तर्किया

स्थानीय सरकारको वडा तहदेखि नै अपाङ्गता भएका महिलाका समावेश गराउनका लागि नेपाल अपाङ्ग महिला संघले बुढानीलकण्ठ नगपालिकाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुसँग अन्तर्क्रिया गरेको छ । अपाङ्गता भएका महिलाका सवाल पालिकाको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन होस भन्ने उद्देश्यले संघले वडा अध्यक्ष र अपाङ्गता भएका महिलाहरुको सञ्जालसँग अपाङ्गता समन्वय समितिसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको… Read more स्थानीय तहका प्रतिनिधिसँग अन्तर्किया

मानव अधिकार आयोगले माग्यो दृष्टिविहीन शिक्षकलाई हाजिरी गर्न नदिनुको कारण

राष्ट्रिय मानव अधिकार आयोगले शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेर स्थायी नियुक्तपत्र लिएकी दृष्टिविहीन शिक्षकलाई हाजिर नगराउनुको कारण माग गरेको छ। चितवनको चनौली घर भएकी पूर्ण दृष्टिविहीन संगीता पराजुलीले गत पुस १० गते शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेकी थिइन्। परीक्षामा उत्तीर्ण गरेपछि रोल नम्बरका आधारमा उनको नियुक्ति रामेछाप जिल्लामा भएको थियो।

निबन्ध प्रतियोगिता सम्बन्धी सूचना !

 “अपाङ्गता भएका महिला माथि हुने सबै खालका हिंसा अन्त्यका लागि परिवार, समाज र राज्यको दायित्व” विषयक निबन्ध प्रतियोगिता ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित अपाङ्गता भएका महिला माथि विभिन्न किसिमका विभेद र हिंसा विद्यमान रहेको अवस्थामा जनचेतना स्वरूप ८ मार्चको अवसरमा नेपाल अपाङ्ग महिला संघले “अपाङ्गता भएका महिला माथि हुने सबै खालका हिंसा… Read more निबन्ध प्रतियोगिता सम्बन्धी सूचना !