
वार्षिक समिक्षा छलफल
नेपाल अपाङ्ग महिला संघको यो वर्ष गरिएको कामका बारेमा समिक्षा गर्न यही माघ १८ र १९ गते गरी दुई दिने समिक्षा तथा योजना तर्जुमा छलफल सम्पन्न भयो । छलफलमा कार्यसमितिका पदाधिकारी, सदस्यहरु र कर्मचारीहरु सहभागि थिए । बैठकको पहिलो दिन नेपाल अपाङ्ग महिला संघका आन्तरिक नीति र पाँच वर्षे रणनीतिका बारेमा कर्मचारी र कार्यसमितिका सदस्यहरुलाई… Read more वार्षिक समिक्षा छलफल