NDWA Nepal

अपाङ्गगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत (पूर्णपाठ)

संकल्प प्रस्तावको पूर्णपाठ :   सङ्कल्प प्रस्तावको व्यहोराः “अपाङ्गता भएका व्यक्तिको सम्मानजनक, मर्यादित र स्वतन्त्र जीवनयापनका लागि संविधानप्रदत्त मौलिक हक तथा नेपाल पक्ष रहेको अपाङ्गता अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि र सम्बन्धित कानूनहरूको सफल र प्रभावकारी कार्यान्वयन गर्नु नेपाल राज्यका सबै तहका सरकार तथा निकायको उच्च प्राथमिकता रहनेछ ।” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुको औचित्य र… Read more अपाङ्गगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत (पूर्णपाठ)

Advocate Kapil Aryal giving his presentation

यूएनसीआरपीडी छायाँ प्रतिवेदन तयारीका लागि सरोकारवालाहरुसँग परामर्श

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि सरोकारवालाहरुसँग परामर्श छलफलको आयोजना गर्‍यो । छलफलमा राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारी, अपाङ्गता क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि र अन्य बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि गरी २८ जनाको सहभागिता थियो । कार्यशालामा अधिवक्ता कपिल अर्यालले यूनसिआरपीडीमा महिला र बालिकाका लागि… Read more यूएनसीआरपीडी छायाँ प्रतिवेदन तयारीका लागि सरोकारवालाहरुसँग परामर्श