अपाङ्गता भएका महिलाको न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
दृष्टिविहीनको ब्रेलमार्ग दुर्दशाः करोडौंको टायल वर्ष दिनमै टुक्रा-टुक्रा
Disability Talk 3
अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा स्वास्थ्य सेवामा उनीहरुको पहुँच अझ सहज र सरल पार्न स्वास्थ्य मन्त्रालयले दशवर्षे कार्ययोजना तयार गर्न सुरु गरेको छ ।