News

Handing over a memorandum to the Co-Registrar of the Supreme Court of Nepal

न्याय क्षेत्रलाई अपाङ्गतामैत्री, पहुँचयुक्त बनाइ न्यायिक प्रक्रिया छिटोछरितो
र अपाङ्गता भएका हिंसा प्रभावित महिलाको न्यायमा पहुँच सुनिश्चितताको माग गर्दै नेपाल अपाङ्ग महिला संघले सर्वोच्च अदालतका सह रजिस्ट्रार नारायण रेग्मीलाई मागपत्र बुझाउँदै

पहिचान ई-बुलेटिन जनवरी-मार्च २०२२

नेपाल अपाङ्ग महिला संघले नीतिगत पैरवीका लागि नीति निर्माताहरूसँग सहकार्य गर्दै आएको छ भने अपाङ्गता भएका महिलाहरूको शसक्तिकरणका लागि समुदायमा क्षमता अभिबृद्धि गर्ने काम गर्दै आइरहेको छ । यसका लागि संघले स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म अपाङ्गता भएका महिलामाथि हुने हिंसा न्यूनिकरण तथा अन्त्य गर्ने, न्याय दिलाउन पहल गर्ने, महिलाहरूको नेतृत्व विकास गर्दै शिक्षा, स्वास्थ्य,… Read more पहिचान ई-बुलेटिन जनवरी-मार्च २०२२

लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रशिक्षकको ५ दिने तालिम ।

गण्डकी प्रदेशमा अपाङ्गता भएका महिला, स्थानीय सरोकारवाला र निर्वाचित जनप्रतिनिधिहरूका लागि अपाङ्गता भएका महिलामाथि हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रशिक्षकको ५ दिने तालिम ।