
अपाङ्गता भएका महिलाहरू र बालिकाहरूमा कोभिड–१९ ले पारेको असरबारे द्रुत सर्वेक्षण
अपाङ्गता भएका महिला र बालिकाहरू माथि कोभिड १९ ले कस्तो प्रभाव पारेको छ भनेर बुझ्नकोलागि नेपाल अपाङ्ग महिला सङ्घ ले यो द्रुत अध्ययन गरिरहेको छ । यस अध्ययनको उद्देश्य भनेको कोरोना भाइरस महामारीमा र बन्दबंदीको अवस्थामा अपाङ्गता भएका महिला र बालबालिकाको वस्तुस्थितिको विश्लेषण गर्ने तथा उनीहरूमा महामारी र बन्दबंदीले पारेको प्रभाव विश्लेषण गर्ने रहेको छ ।