News

Kapil Aryal briefing about the CRPD reporting prosses

बागमती प्रदेशस्तरीय परामर्श कार्यशाला सम्पन्न

    नेपाल अपाङ्ग महिला संघले विभिन्न सरोकारवालासँग छलफल गर्ने क्रममा १० मङ्सिरमा हेटौंडामा वागमती प्रदेशस्तरीय सीआरपीडीको छायाँ प्रतिवेदन तयारी परामर्श छलफल  कार्यशाला गरेको छ । कार्यशालामा अपाङ्गता भएका व्यक्ति तथा संघसंस्थाका प्रतिनिधीहरु समेत गरि २५ जनाको उपस्थिति थियो । उपस्थित व्यक्तिहरुलाई अपाङ्गता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सीआरपीडीका विभिन्न पाँचवटा धारामा समूह कार्य गरेका थिए… Read more बागमती प्रदेशस्तरीय परामर्श कार्यशाला सम्पन्न

Participants sitting round table and dr Sunita maleku presenting points from the group discussion

यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि कार्यशाला

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि सरोकारवालाहरुसँग परामर्श छलफलको आयोजना गर्‍यो । छलफलमा राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारी, अपाङ्गता क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि गरी २१ जनाको सहभागिता थियो । कार्यशालामा सहभागीहरुले  अपाङ्गता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सीआरपीडीका बिभिन्न पाँचवटा धारामा समूहकार्य गरेका थिए ।… Read more यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि कार्यशाला

meena paudel VC of NDWA fasilitating the program

अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको स्थिति र अवरोध बारेमा छलफल

  नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको अवस्था र अवरोधको विश्लेषण विषयमा गरेको अध्ययनको  प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ । विमेन काइण्ड यू केको सहयोगमा गरिएको यस अध्ययनले अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको अवस्था अत्यन्तै कठीन र जटिल रहेको देखाएको छ । अपाङ्गता भएका महिलाका लागि  न्याय पाउने वातावरण नभएका कारण उनीहरू… Read more अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको स्थिति र अवरोध बारेमा छलफल

Meena Paudel delivering her presentation about disability and inclusion

अपाङ्गता र समावेशी विकास सम्बन्धी सरोकारवालाहरुसँग छलफल

  नेपाल अपाङ्ग महिला संघले अपाङ्गता र समावेशी विकास सम्बन्धी सरोकारवालाहरुसँग छलफल गरेको छ । स‌ंघले मंसिर १९ गते काभ्रेको धुलिखेलमा आयोजना गरेको अन्तर्कियामा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिमाथि हुने भेदभाव अन्त्य गरी राजनीतिक, आर्थिक र सामाजिक विकासमा समावेशीका लागि आवाज उठाउने प्रतिवद्धता जनाए ।   अपाङ्गता समावेशीका लागि शिक्षा, स्वास्थ्य नीतिको व्यवस्था र अवसरहरुमा प्राथमिकता… Read more अपाङ्गता र समावेशी विकास सम्बन्धी सरोकारवालाहरुसँग छलफल

अपाङ्गताभएका व्यक्तिको ३२ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा ‘नेपाल अपाङ्ग महिला संघले जारी गरेको अपील’

  ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यवद्धता’ अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिले आफ्नो अधिकारको विषयमा खुलेर बहस गर्ने, समस्याहरूको पहिचान गर्ने, विभिन्न प्रतिभाको प्रष्फुटन गर्ने, संघ संस्थाले राम्रो काम गरेका व्यक्ति संस्थालाई सम्मान गर्ने साथै सरकार र युएन एजेन्सीले अपाङ्गता अधिकार सुनिश्चित गर्न बनेका कानुनहरु… Read more अपाङ्गताभएका व्यक्तिको ३२ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा ‘नेपाल अपाङ्ग महिला संघले जारी गरेको अपील’