ANNUAL BULLETIN,2021
वार्षिक बुलेटिन जनवरी २०२१ देखि डिसेम्वरसम्म नेपाल अपाङ्ग महिला संघले सञ्चालन गरेका अभियानहरू गतिविधि र त्यसबाट प्राप्त उपलब्धिलाई समेटिएको छ ।
वार्षिक बुलेटिन जनवरी २०२१ देखि डिसेम्वरसम्म नेपाल अपाङ्ग महिला संघले सञ्चालन गरेका अभियानहरू गतिविधि र त्यसबाट प्राप्त उपलब्धिलाई समेटिएको छ ।
नेपाल अपाङ्ग महिला संघको नेतृत्वमा राष्ट्रिय योजना आयोग का माननीय सदस्य सलोनी सिंहज्यु लाई भेटी अपाङ्गता भएका महिलाको अधिकारका सवाल र समग्र अपाङ्गता को सवाल लाई मानव अधिकार बिकासको सवाल को रुपमा प्राथमिकताका साथ बार्षिक नीति तथा योजना मा समाबेश गरि सम्बोधन गरिनु पर्ने साथै अपाङ्गता भएका हिंसा प्रभावित को न्याय र दीर्घकालीन पुनर्स्थापना गर्न संयन्त्र निर्माण र बजेट बिनियोजन गरियोस भन्ने लगायतका माग समेटेर ज्ञापनपत्र पेश गरियो ।