रणनीतिक साझेदार

अपाङ्गता भएका महिलाहरूको सशक्तिकरणको हाम्रो अभियानमा हामीलाई सदैव नेपाल सरकार, वैदेशीक नियोग तथा अन्तर्राष्ट्रिय सरकार, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू तथा व्यक्तिहरूको सहयोग प्राप्त भैरहेको छ।