प्रकाशन

यस पृष्ठमा नेपाल अपाङ्ग  महिला संघद्वारा प्रकाशित विभिन्न प्रकाशन वा स्रोत-सामग्री (जस्तै प्रतिवेदन) हरू समेटिएका छन्। कृपया निम्न सूचीबाट आफूलाई मन लागेको सामग्री  हेर्न वा डाउनलोड गर्न सक्नुहुनेछ।

अपाङ्गता भएका महिला तथा बालिकाको अधिकारसँग सम्बन्धीत केही विभेदकारी कानूनी व्यवस्थाको सुधारको लागि नीतिसार २०२२

अपाङ्गता भएका महिला तथा बालिकाको अधिकारसँग सम्बन्धीत केही विभेदकारी कानूनी व्यवस्थाको सुधारको लागि नीतिसार

नेपालको परिप्रेक्ष्यमा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारसँग सम्बन्धित नीति तथा कानूननिर्माणको इतिहास धेरै लामो छैन । अपाङ्गता भएका व्यक्तिहरुको हकमा रहेको अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ र अपाङ्गता संरक्षण तथा कल्याण नियमावली, २०५१ ले संरक्षणात्मक र कल्याणकारी ढंगबाट अपाङ्गताको विषयमा र अपाङ्गता भएका महिला तथा बालिकाको विषयमा समेत केही व्यवस्था गरेको थियो । विस्तृत तलको पीडीएफ फाइल डाउनलोड गर्नुहोस

प्रकासित मिति: 07/05/2023

भाषा:Nepali (नेपाली)

पिडीएफ् फाईल डाउनलोड गर्नुहोस्

GBV Handbook

प्रकासित मिति: 01/01/2023

भाषा:Nepali (नेपाली)

पहिचान इ-वुलेटिन अक्टुवर-डिसेम्बर २०२२

प्रकासित मिति:

भाषा:

पिडीएफ् फाईल डाउनलोड गर्नुहोस्

माई्क्रोसफ्ट वर्ड फाईल डाउनलोड गर्नुहोस्

पहिचान इ-वुलेटिन, जुलाइ-सेप्टेम्बर, २०७९

प्रकासित मिति: 31/10/2022

भाषा:English (अँग्रेजी)

पिडीएफ् फाईल डाउनलोड गर्नुहोस्

माई्क्रोसफ्ट वर्ड फाईल डाउनलोड गर्नुहोस्