सेवा प्रदायकका लागि लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिमा अहिलेसम्म अपाङ्गता भएका महिलाको उजुरी नआएको बताउनु भएको छ । नेपाल अपाङ्ग महिला संघले भदौ ५ गते काठमाडौंमा आयोजना गरेको अपाङ्गता भएका महिला र बालिकाप्रति हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण र अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्ता मुद्दा दर्ता भएमा प्राथमिकता दिएर मुद्दा हेर्ने र न्याय दिलाउने… Read more सेवा प्रदायकका लागि लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण
सिड सम्बन्धी अन्तर्क्रिया
नेपाल अपाङ्ग महिला संघको समन्वय र साथी संस्थाको आयोजनामा महिलामाथि हुने सवै प्रकारका विभेद अन्त्य गर्ने महासन्धी सिडले अपाङ्गता भएका महिलाका विषयलाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा अपाङ्गता भएका महिलासँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरियो । संयुक्त राष्ट्र संघ सिड कमिटीका सदस्य बन्दाना राणाले सहजीकरण गर्दै सिडले सारभुत समानताको सिद्धान्तका विषयमा कुरा गर्ने भएकाले अपाङ्गता भएका… Read more सिड सम्बन्धी अन्तर्क्रिया
दिगो विकास लक्ष्य हासिलमा गम्भीर चुनौती
‘कोही पछाडी नछुटुन्’ ( Leave No one Behind) दिगो विकास लक्ष्यको मुख्य एजेण्डा काम गरिएपनि सिंगो सिमान्तकृत समुदाय यसबाट छुटिरहेको सरोकारवालाहरूले बताएका छन् । दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जालले आयोजना गरेको दिगो विकास सम्बन्धी एकदिने नेपाल पिपल्स फोरमको समानान्तर सत्रको कोही पछाडी नछुटुन् ( Leave No one Behind) विषयमा गरिएको अन्तर्क्रियामा वोल्दै उनीहरुले संविधानले… Read more दिगो विकास लक्ष्य हासिलमा गम्भीर चुनौती
अपाङ्गता भएका महिला र बालिकाप्रति हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि बनेका कानुन कार्यान्वयन गर्न सचेतना आवश्यक रहेको बताउनुभएको छ । नेपाल अपाङ्ग महिला संघले साउन १५ गते ललितपुरमा आयोजना गरेको अपाङ्गता भएका महिला र बालिकाप्रति हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण र अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपप्रमुख शाक्यले अपाङ्गता भएका महिला तथा बालिकामाथि हुने हिंसा न्युनीकरणका… Read more अपाङ्गता भएका महिला र बालिकाप्रति हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण