NDWA Nepal

Deputy Mayor of KMC delivering her speech

 सेवा प्रदायकका लागि लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण

  काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता ड‌ंगोलले न्यायिक समितिमा अहिलेसम्म अपाङ्गता भएका महिलाको उजुरी नआएको बताउनु भएको छ । नेपाल अपाङ्ग महिला संघले  भदौ ५ गते काठमाडौंमा आयोजना गरेको अपाङ्गता  भएका महिला र बालिकाप्रति हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण र अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्ता मुद्दा दर्ता भएमा प्राथमिकता दिएर मुद्दा हेर्ने र न्याय दिलाउने… Read more  सेवा प्रदायकका लागि लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण

Bandana Rana, A member of CEDAW committee under UN, delivering information about CEDAW

सिड सम्बन्धी अन्तर्क्रिया

नेपाल अपाङ्ग महिला संघको समन्वय र साथी संस्थाको आयोजनामा महिलामाथि हुने सवै प्रकारका विभेद अन्त्य गर्ने महासन्धी सिडले अपाङ्गता भएका महिलाका विषयलाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा अपाङ्गता भएका महिलासँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरियो । स‌ंयुक्त राष्ट्र संघ  सिड कमिटीका सदस्य बन्दाना राणाले सहजीकरण गर्दै सिडले सारभुत समानताको सिद्धान्तका विषयमा कुरा गर्ने भएकाले अपाङ्गता भएका… Read more सिड सम्बन्धी अन्तर्क्रिया