NDWA Nepal

पालिकाहरूसँग सहकार्यको सम्भावना खोज्दै

  नेपाल अपाङ्ग महिला संघले महिलामाथि हुने हिंसाको अवस्थाका बारेमा छलफल गर्न काठमाडौंका विभिन्न पालिकाहरुमा छलफल गरेको छ । संघले यसै विषयमा ललितपुरको गोदावरी नगरपालिका  र काठमाडौंको तारकेश्वर नगरपालिकामा उपप्रमुखको उपस्थितिमा छलफलको आयोजना गर्‍यो । यस अवसरमा संघले उक्त पालिकाहरुमा महिलामाथि हुने हिंसाको अवस्था, काम गर्न परेमा यसका प्राथमिकता,  सहकार्य गर्न सकिने  संभावना र क्षेत्रका… Read more पालिकाहरूसँग सहकार्यको सम्भावना खोज्दै

Deputy Mayor of KMC delivering her speech

 सेवा प्रदायकका लागि लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण

  काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता ड‌ंगोलले न्यायिक समितिमा अहिलेसम्म अपाङ्गता भएका महिलाको उजुरी नआएको बताउनु भएको छ । नेपाल अपाङ्ग महिला संघले  भदौ ५ गते काठमाडौंमा आयोजना गरेको अपाङ्गता  भएका महिला र बालिकाप्रति हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण र अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्ता मुद्दा दर्ता भएमा प्राथमिकता दिएर मुद्दा हेर्ने र न्याय दिलाउने… Read more  सेवा प्रदायकका लागि लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण