
बुढानीलकण्ठ नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि अभिमुखीकरण
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ को आयोजना र नेपाल अपाङ्ग महिला संघको संयोजनमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा “अपाङ्गता अभिमुखीकरण तथा सम्मान” कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २, ६ र ८ बाट ३२ अपाङ्गता भएका व्यक्तिलगायत ५० जना सहभागी थिए । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा पहुँच नभएको, अटिज्म… Read more बुढानीलकण्ठ नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि अभिमुखीकरण