NDWA Nepal

अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार बनाउन प्रतिवद्ध छु : देवराज रोका, कार्यकारी उपाध्यक्ष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा देवराज रोका (कल्याण)ले कोषबाट वित्तिय स‌ंस्थामार्फत प्रवाह हुने ऋण स्वीकृतिका लागि सम्झौता गर्दा हरेक वित्तय स‌ंस्थाले एकजना अपाङ्गता भएका व्यक्तिलाई ऋण प्रवाह गर्ने गरी सम्झौता गर्ने प्रतिवद्धता जनाउनु भएको छ । नेपाल अपाङ्ग महिला संघको अगुवाइमा  अपाङ्गता भएका व्यक्तिले नेतृत्व गरेका स‌ंघसंस्थाका प्रतिनिधिहरुसहित कोषका पदाधिकारीसँग भएको… Read more अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार बनाउन प्रतिवद्ध छु : देवराज रोका, कार्यकारी उपाध्यक्ष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष

नेपाल अपाङ्ग महिला संघमा नयाँ कार्यसमिति

नेपाल अपाङ्ग महिला संघको २२ औं साधारण सभा तथा ११ औं अधिवेशन सम्पन्न भएको छ । ११  औं अधिवेशनले  टीका दाहालको अध्यक्षतामा संघको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले संघको उपाध्यक्षमा मीना पौडेल, महासचिवमा देवकला पराजुली, सचिवमा सुनिता थापा र कोषाध्यक्षमा शोभा विष्टलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा रश्मि अमात्य, कल्पना… Read more नेपाल अपाङ्ग महिला संघमा नयाँ कार्यसमिति

स्थानीय तहको सात चरणको योजना प्रक्रियाका बारेमा अभिमुखीकरण

स्थानीय तहको सात चरणको योजना प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले नेपाल अपाङ्ग महिला स‌ंघले एकदिने  अनतर्क्रिया तथा अभिमुखीकरण आयोजना गर्‍यो । अन्तर्क्रियामा बोल्दै बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले अपाङ्गता भएका महिलाका सम्पुर्ण सवाललाई सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको भन्दै त्यस्ता सवालहरू के के हुन् नगरपालिकालाई जानकारी दिन आव्हान गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष अनिता… Read more स्थानीय तहको सात चरणको योजना प्रक्रियाका बारेमा अभिमुखीकरण