NDWA Nepal

Training of Trainers about an Universal Design for Learning (UDL

सिकाइमा समस्या र कठिनाइ भएका बालबालिकालाई अन्य बालबालिका समान सिकाइको मुलप्रवाहमा राखेर पठनपाठन गराउने सिकाइको विश्वव्यापी ढाँचा Universal Design for learning (UDL) सम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

Handing over a memorandum to the Co-Registrar of the Supreme Court of Nepal

न्याय क्षेत्रलाई अपाङ्गतामैत्री, पहुँचयुक्त बनाइ न्यायिक प्रक्रिया छिटोछरितो
र अपाङ्गता भएका हिंसा प्रभावित महिलाको न्यायमा पहुँच सुनिश्चितताको माग गर्दै नेपाल अपाङ्ग महिला संघले सर्वोच्च अदालतका सह रजिस्ट्रार नारायण रेग्मीलाई मागपत्र बुझाउँदै

पहिचान ई-बुलेटिन जनवरी-मार्च २०२२

नेपाल अपाङ्ग महिला संघले नीतिगत पैरवीका लागि नीति निर्माताहरूसँग सहकार्य गर्दै आएको छ भने अपाङ्गता भएका महिलाहरूको शसक्तिकरणका लागि समुदायमा क्षमता अभिबृद्धि गर्ने काम गर्दै आइरहेको छ । यसका लागि संघले स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म अपाङ्गता भएका महिलामाथि हुने हिंसा न्यूनिकरण तथा अन्त्य गर्ने, न्याय दिलाउन पहल गर्ने, महिलाहरूको नेतृत्व विकास गर्दै शिक्षा, स्वास्थ्य,… Read more पहिचान ई-बुलेटिन जनवरी-मार्च २०२२

ANNUAL BULLETIN,2021

वार्षिक बुलेटिन जनवरी २०२१ देखि  डिसेम्वरसम्म नेपाल अपाङ्ग महिला स‌ंघले  सञ्चालन गरेका अभियानहरू  गतिविधि र त्यसबाट प्राप्त उपलब्धिलाई समेटिएको छ ।