News

a picture showing people with disability in the road

अपाङ्गता समावेशी कोरोना प्रतिकार्यका लागी सचेतनामूलक पोस्टर तयार

नेपाल अपाङ्ग महिला सङ्घले अपाङ्गता समावेशी कोरोना प्रतिकार्यसम्बन्धी सचेतनामूलक पोस्टर तयार गरेको छ। विश्वमा कोरोना महामारी तीव्र गतिमा बढ्दै गइरहेको र नेपालमा पनि यसको प्रभाव कायम नै रहेको अवस्थामा कोरोना प्रतिकार्यलाई थप अपाङ्गता समावेशी बनाउनको लागी यो पोस्टर तयार गरिएको हो।

NDWA Brochure

प्रेस विज्ञप्त्ति – सामाजिक सुरक्षा भत्तालाई निरन्तरता देऊ

सामाजिक सुरक्षा ऐन बनाउँदा पाइरहेको सामाजिक सुरक्षा भत्ताबारे संघीय संसदबाट नै त्रुटि या वेवास्ता गरी गम्भीर त्रुटी गर्न गएकोमा हुँदा उक्त ऐन सच्याउन र पाइरहेको सुविधालाई निरन्तरता दिन सरकार, सरोकारवालाज्यूहरुसंग हार्दिक अनुरोध गर्दछौं ।

सामाजिक सुरक्षा नागरिक समाज संजालको संयुक्त प्रेस विज्ञप्ति

सामाजिक सुरक्षा ऐन २०७५ तथा यसको नियमावली संशोधन नभए सम्मका लागि चौमासिक रुपमा प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताको चौथो किस्ता रकम वितरणलाई सहज बनाई दिनुहुन पनि माग गर्दछौँ ।

कोभिड १९ कोरोना भाइरस विरुद्ध लड्न  सहयोगको लागि अपांगता भएका महिलाहरुको विशेष अनुरोधः

नेपाल अपाङ्ग महिला संघले अपाङ्ता भएका महिलाहरूलाई विशेष प्राथमिकतामा राखि सम्पुर्ण अपाङ्गता भएका व्यक्तिहरू को तर्फबाट राज्यका निकायहरू तथा अन्य सरोकारवालाहरूले हाल कोरोना भाईरस विरूद्धको प्रतिकार्यमा अपाङ्गताका सवाललाई प्राथमिकतामा राख्दै कार्य गर्न हुनको लागि यो विज्ञप्ति जारी गरेको छ ।

NDWA newly elected members taking oath

२० औं अधिवेशन मार्फत सँस्थाक‍ो नयाँ कार्यसमिति चयन

नेपाल अपाङ्ग महिला संघले आफ्नो १०औं अधिवेशन फागुन १०, २०७६ मा सम्पन्न गरेको छ । सो अधिवेशनले आगामी दुई वर्षे कार्याकालको लागि सँस्थाका कार्यकारी पदाधिकारीहरू पनि निर्वाचित गरेको छ ।