विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र वडा प्रतिनिधिहरुलाई अभिमुखीकरण
नेपाल अपाङ्ग महिला संघले उच्च र निम्न प्रविधिका सिकाइ सामग्री र तालिम उपलब्ध गराएका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक अभिभावक संघका अध्यक्ष र वडाका प्रतिनिधिसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले काठमाडौं, ललितपुर, धादिङ र काभ्रेमा गरी पाँचवटा छलफल कार्यक्रम गरेको हो । सिकाइको विश्वव्यापी ढाँचाका सिद्धान्तमा आधारित रहेर उच्च र न्युन प्रविधि… Read more विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र वडा प्रतिनिधिहरुलाई अभिमुखीकरण