
पत्रकारहरुसँग अन्तर्क्रिया
नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाका सवालमा संचार माध्यमसँग छलफल गरेको छ । संघले पैरवी र अन्य काम गर्ने क्रममा भएका सिकाइ र अनुभव पत्रकारहरुमाझ साझा गरेको थियो । अपाङ्गता भएका व्यक्तिले समाजमा थुप्रै विभेद र हिंसा सहनुपरेपनि उनीहरुले आफ्नो योग्यता र क्षमता पनि प्रदर्शन गरेका छन् यस्ता विषयहरुलाई पनि संचारमाध्यम मार्फत उजागर गर्न… Read more पत्रकारहरुसँग अन्तर्क्रिया