NDWA Nepal

Making the net to understand the strength of network

सञ्जाललाई अभिमुखीकरण

    महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा नेपाल अपाङ्ग महिला संघले बुढानीलकण्ठमा अपाङ्गता भएका महिलाको सञ्जालका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्‍यो ।  यसक्रममा सहभागीहरुले आफुमाथि हुँदै आएका हिंसा विभेदका अनुभव सुनाएका थिए । साथै सञ्जालका सदस्यहरुले आफूहरुमाथिका  विभेद र हिंसाविरुद्ध आफैं कसरी प्रतिकार गरिरहेका छन् भन्ने बिषय पनि एक अर्कामा साझा गरेका थिए ।… Read more सञ्जाललाई अभिमुखीकरण

participants seating in round table

अपाङ्गता अधिकार सम्बन्धी ऐनलाई महिलावादी दृष्टिकोणबाट पुनरावलोकन गरी सांसद र सरोकारवालासँग अन्तर्क्रिया  

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता अधिकार सम्बन्धी ऐनलाई महिलाको दृष्टिकोणबाट पुनरावलोकन गरी सांसद र सरोकारवालासँग अन्तर्क्रिया गरेको छ । स‌ंघले यू एन डी पीसँगको सहकार्यमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै साँसदहरूले अपाङ्गता भएका व्यक्तिका लागि  बनेका कानुनहरू सुधार र संसोधनका लागि संसदमा आफूहरुले आवाज उठाउने प्रतिबद्धता जनाए ।   सांसद कमला पन्तले  कानुनी सुधार र संसोधनका लागि… Read more अपाङ्गता अधिकार सम्बन्धी ऐनलाई महिलावादी दृष्टिकोणबाट पुनरावलोकन गरी सांसद र सरोकारवालासँग अन्तर्क्रिया  

नेपाल अपाङ्ग महिला संघका सदस्यहरु र कार्यसमिति सदस्य सामूहिक तस्विरमा

नेपाल अपाङ्ग महिला स‌ंघको २३ औं‌ वार्षिक साधारण

नेपाल अपाङ्ग महिला स‌ंघको २३ औं वार्षिक साधारण सभा मस‌िंर पाँच गते काठमाडौंमा सम्पन्न भएको छ । अध्यक्ष टीका दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव देव कुमारी पराजुलीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष शोभा विष्टले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको मौका पारेर नेपाल अपाङ्ग महिला संघले आफ्ना सदस्यहरूलाई संघका आन्तरिक नीतिहरूका बारेमा अभिमुखीकरण… Read more नेपाल अपाङ्ग महिला स‌ंघको २३ औं‌ वार्षिक साधारण