
अपाङ्गता र समावेशी विकास सम्बन्धी सरोकारवालाहरुसँग छलफल
नेपाल अपाङ्ग महिला संघले अपाङ्गता र समावेशी विकास सम्बन्धी सरोकारवालाहरुसँग छलफल गरेको छ । संघले मंसिर १९ गते काभ्रेको धुलिखेलमा आयोजना गरेको अन्तर्कियामा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिमाथि हुने भेदभाव अन्त्य गरी राजनीतिक, आर्थिक र सामाजिक विकासमा समावेशीका लागि आवाज उठाउने प्रतिवद्धता जनाए । अपाङ्गता समावेशीका लागि शिक्षा, स्वास्थ्य नीतिको व्यवस्था र अवसरहरुमा प्राथमिकता… Read more अपाङ्गता र समावेशी विकास सम्बन्धी सरोकारवालाहरुसँग छलफल