
सेवा प्रदायकका लागि लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिमा अहिलेसम्म अपाङ्गता भएका महिलाको उजुरी नआएको बताउनु भएको छ । नेपाल अपाङ्ग महिला संघले भदौ ५ गते काठमाडौंमा आयोजना गरेको अपाङ्गता भएका महिला र बालिकाप्रति हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण र अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्ता मुद्दा दर्ता भएमा प्राथमिकता दिएर मुद्दा हेर्ने र न्याय दिलाउने… Read more सेवा प्रदायकका लागि लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण