
संसद सदस्यहरूलाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको तिन महले हस्तान्तरण
नेपाल अपाङ्ग महिला संघ (एनडीडब्लुए) ले जुलाई ५, २०२४ मा सांसदहरूलाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको तिन महले हस्तान्तरण गरेको छ। अपाङ्गता भएका महिलाहरूको दृष्टिकोणबाट समीक्षा गरिएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको तिन महले जुन २१, २०२४ शुक्रबारका दिन सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका सांसदहरूलाई… Read more संसद सदस्यहरूलाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको तिन महले हस्तान्तरण